कमेडी रिप्लेस कमेडी

अघिल्लो चलचित्र 'हाँसिदेऊ एकफेर'ले ब्यवसायिक रुपमा अपेक्षाकृत रिभ्यू बटुल्न सकेन र महजोडी स्टारर यो चलचित्र शुक्रबारदेखि सिङ्गल स्क्रिनका हलबाट उत्रदैंछ । कमेडी श्रेणीको यो चलचित्रलाई रिलिज हुने अर्को कमेडी चलचित्र 'दाईको ससुराली'ले रिप्लेस गर्दैछ । विश्वज्योतिलगायत उपत्यकाका १८ हलमा रिलिज हुने 'दाईको ससुराली'ले दुइवर्षअघि मोफसलमा औषत रिभेन्यू संकलन गरेको थियो ।
महजोडी आठवर्षपछि कमब्याक गरेको चलचित्र 'हाँसिदेऊ एकफेर'जस्तै शैली, श्रेणी र मेकिङको चलचित्र 'दाइको ससुराली'का लागि ब्यापार चुनौतिपूर्ण छ किनभने उस्तै चलचित्र उत्रिएर उस्तै प्रकृतिको चलचित्र प्रदर्शन हुँदैछ । निर्देशक दिनेश डिसीले चलचित्रलाई फर्मुला बताएपनि चलचित्रमा हाँस्यरसको प्रधानता छ ।

'दाइको ससुराली'का लागि ब्यवसायिक चुनौति भनेको मेगाप्रोजेक्ट, स्टारकास्ट र नयाँ मेकिङ चलचित्र 'धर्मा'सँग प्रतिस्पर्धा गर्नु हो । किनभने 'दाइको ससुराली'का अधिकांश स्टारर यतिबेला ओझेलमा परेका, ब्यवसायिक सिनेमाबाट बाहिरिएका र निष्क्रिय छन् । लगातार लभस्टोरी प्यार्टनका चलचित्र रिलिज भैरहेको बेला कमेडी श्रेणीका सिनेमाले बजार उकास्ने आशालाई 'हाँसिदेऊ एकफेर'ले नै निराश तुल्याइदिएको छ ।

डिसीले 'सावधान'पछि निर्देशन गरेको 'दाइको ससुराली'मा भारत छिरेका कलाकार निखिल उप्रेती, उनकी पत्नी सन्चिता लुइँटेल, अरुणिमा लम्साल, रवि डंगोल, उत्तम केसी, प्रिया रिजाल, प्रकाश ओझालगायत कलाकार मुख्य भूमिकामा छन् ।
There was an error in this gadget
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out