बलिउडको २०१० का सफलतम चलचित्रहरू

२०१० मा प्रदर्शन भएका बलिउड चलचित्रहरूमा कतिले निकै सफलतम पाए भने कतिपय चलचित्रहरू नाकाम भएका थिए। व्यापारको हिसाबले यस बर्ष बलिउड चलचित्रको व्यापार निकै खस्किएको छ। यस बर्ष बलिउडमा जम्मा १८० चलचित्रहरू प्रदर्शन भएकोमा, यी चलचित्रहरूबाट करिब ३०० करोड़ रुपए का घाटा भएको फिल्म समिक्षकहरूको निष्षकर्ष रहेको छ। यस बर्ष केही चलचित्रहरू भने निकै सफल रहेको थियो। ती मध्ये केहीः
दबंग: सलमान खानको चलचित्र दबंगले १४५ करोड़ रूपैयाँ कमाएर यस बर्षको सबभन्दा सफल चलचित्र बनेको छ। यस चलचित्रको गाना मुन्नी बदनाम हुई... ले बलिउडमा तहलका मच्चाएको थियो।
गोलमाल-३: दिपावलीमा प्रदर्शन भएको चलचित्र गोलमाल-३ ले १०४ करोड़ रूपैयाँ कमाएर यस बर्षको दोस्रो सबभन्दा सफल चलचित्र बनेको छ।
राजनीति: कैटरीना कैफ,रणबीर कपूर,अजय देवगन,नाना पाटेकर,अर्जुन रामपाल,मनोज बाजपाई अभिनित चलचित्र राजनितीले ९२ करोड़ रूपैयाँ कमाएर यस बर्षको तेस्रो सफलतम चलचित्र बनेको छ।
माय नेम इज खान: 'माय नेम इज खान तथा म आतंकवादी होर्इन' भन्ने लार्इन यस बर्ष सबैको मुखमा रह्यो। चलचित्र माय नेम इज खानले ८० करोड़ रूपैयाँ कमाएर यस बर्षको चौथो सफलतम चलचित्र बनेको छ।
वंस अपॉन ए टाइम इन मुंबई: मुंबई अंडरवर्ल्डको कथामा आधारित यस चलचित्रले ५८ करोड़ रूपैयाँ कमाएर यस बर्षको पाँचौ सफलतम चलचित्र बनेको छ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out