रातको डान्स रेस्टुरेन्टबारे कानुन बनाउन निर्देशन

काठमाडौं, पुस १ (नागरिक)- सर्वोच्च अदालतले रात्रि व्यवसाय सञ्चालन विषयमा कानुन बनाउन सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ। न्यायाधीशद्वय रामकुमार प्रसाद शाह र ज्ञानेन्द्र बहादुर कार्कीको संयुक्त इजलासले क्याबिन रेस्टुरेन्ट, डान्स बारहरु कस्ता ग्राहकलाई कति बेला देखि कस्तो सुरक्षा व्यवस्था गरेर सञ्चाल गर्ने त्यो विषयमा कानुन बनाउन आदेश दिएको हो।

०६७ असार २१ मा फन्की बुद्ध रेस्टुरेन्ट बारका संचालक सुनिल गुररुङ्गसहित १२ जनाले रात्रि व्यवसाय सम्बन्धी कानुनको माग गर्दै हालेको रिट माथि बिहीबार यस्तो निर्णय गरेको हो। आफ्नो व्यवसाय नै राति ९ बजेदेखि सुरु हुने भएकोले सरकारले पूर्वाग्रही भई व्यवसाय चलाउन नदिएकोले आफ्नो रोजीरोटी नै खोसिएको भन्ने निवेदकको जिकीर गरेका थिए।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out