गोली काण्डबारे प्रहरीले रुवेलसंग बुझ्यो

काठमाडौ, मंसिर २९ - प्रहरीले चितवनको टाइगरटप्स लजमा भएको घटनाबारे रुवेल चौधरीसंग बुधबार औपचारिक जानकारी लिएको छ । काठमाडौंमा रहेका चौधरीसंग महाराजगंज प्रहरी वृतबाट गएको टोलीले  घटनाबारे जानकारी लिएको हो ।
परराष्ट्रमन्त्री सुजाता कोइरालाका ज्वाइँ चौधरी कोइरालाको मण्डिखाटार निवासमा छन् । शनिबार राति चितवनमा पूर्व युवराज पारस शाहले चौधरीसंगको विवादपछि गोली चलाएका थिए । गोली चलाएको अभियोगमा सरकारले पारसलाई पक्राउ गरी चितवन पुर्‍याएर अनुसन्धान सुरु गरेको छ । चौधरीले प्रहरीमा कुनै जाहेरी दिएका छैनन् ।
चितवन प्रहरीले चौधरीसंग घटनाबारे जानकारी लिएर यथार्थ जानकारी गराउन महानगरीय प्रहरी परिसर काठमाडौंलाई पत्राचार गरेको छ । महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रवक्ता एसएसपी माधव नेपालले चौधरीसंग घटनाबारे यथार्थ जानकारी लिइएको बताए । 

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out