निखिल-सञ्चितामा फाटो

भित्री खबरलाई आधार मान्ने हो भने मुम्बइसम्म भागेर प्रेम विवाह गरेका निखिल र सञ्चितावीच ‘अल इज वेल’ छैन । उनीहरुवीच ‘समथिङ रङ’ भैरहेको छ । त्यसैले त एक वर्षदेखि मुम्बइमा बसिरहेका यी दुई न त विवाह गर्न सकिरहेका छन् न त छुट्टनि नै ।
उनीहरुको विवाहलाई प्रेम विवाह भनिएको छ, सञ्चिताले निखिलकै नाममा सिन्दुर र मंगलसुत्र लगाउने गरेकी छन् तर निखिलले यो कुरालाई अहिलेसम्म सार्वजनिक रुपमा स्वीकार गरिसकेका छैनन् ।
त्यसैले पनि यो जोडीवीच सबै कुरा राम्रो छ भन्ने दावीमा शंका छ । त्यसो त मुम्बइको एक वर्षे संघर्षले पनि खास उपलब्धि हाँसिल नगरेपछि सञ्चिताले एउटा बुटिकमा काम थालेकी छन । नेपालबाट लगेको खर्चपर्च सकिए पछि बुटिकमा काम थालेकी सञ्चिताको चाहना अब नेपाल र्फकनुमा छ तर निखिल भने नेपाल र्फकन चाहिरेका छैनन् ।
कतै यही विषयले यी दुईवीच ठूलो दरार उत्पन्न गरेको त होइन कलिउडको बजारमा यस्तै प्रश्न सुन्न थालिएको छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out