MMS स्कैंडलको चलचित्र बन्ने

एकता कपूर ले दिल्लीको डीपीएस स्कूलमा भएको यौन घट्नाको चर्चित MMS कांडमा आधारित चलचित्र बनाउने भएकि छिन्। एकता कपूरले यसचलचित्रको नाम रागिनी MMS राखेकी छिन्। उनले नायिकाको भुमिकामा कंगना रानावतलार्इ लिने प्रयास गरेकोमा उक्त चलचित्र बढी यौनजनक कथामा आधारित भएकोले उनले अस्विकार गरेकी थिर्इन। तर अहिले यस भुमिकाका लागि बलिउडकी शालिन तर शसक्त अभिनेत्री विद्या बालनलार्इ लिने पक्का भएको छ।
यस चलचित्रको नायिकाको भुमिका यौनजनक भएता पनि यस भुमिका निकै संवेदनशील तथा गम्भिर प्रकारको भएकोले विद्याले यस चलचित्रलार्इ स्विकारेकी हुन। अहिले पनि विद्याले दक्षिण भारतकी बोल्ड ऐक्ट्रेस सिल्क स्मिताको जीवनमा आधारित चलचित्रमा अभिनय गरिरहेकी छिन्।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out