Sonakshi Sinha Hot and Sexy Bikini Photos for Maxim सोनाक्षी सिन्हा बिकनीमा

छोरीले बाबुको निद्रा उडायो
चलचित्र 'दबंग' बाट चलचित्र जीवन शुरू गरेकी नायिका सोनाक्षी सिन्हाको बिकनीमा रहेको चित्रले आजकाल इंटरनेटमा तहलका मच्चार्इरहेको छ।
यस चित्रका कारण सोनाक्षीले इंटरनेटमा कैटरीना तथा शकीरालार्इ पनि पछाडी पारेकी छिन्। यस भन्दा अगाडी इंटरनेटमा सबभन्दा बढी खोजी कैटरीना तथा शकीरा हुने गर्दथ्यो।
खबरका अनुसार सोनाक्षीले सेतो भित्री बस्त्रमा आफुलार्इ यस चित्रमा उत्तेजित रूपमा प्रष्तुत गरेकी छिन्।

यस फोटो शेशनका लागि एक करोड भन्दा बढी खर्च भएको थियो। उता छोरी चर्चामा आउन यस्तो थित्र खिचार्इरहेकी छिन भने अर्कातिर उनका बाबु शत्रुघ्न सिन्हाको निद्रा उडेको छ।

सोनाक्षीका बाबु तथा भारतिय जनता पार्टीका नेता शत्रुघ्न सिन्हालार्इ उनको यो तरिका चित्त बुझेको छैन। उनी यसबाट निकै आहत समेत भएको छ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out