कहाँ कहाँ छन् फेसबुकका एक करोड साथीहरु ?

काठमाडौँ- फेसबुकमा आवद्ध एक करोड मानिसहरुमध्ये कसले कहाँ मित्रता गरेका होलान् ? यदि भौगोलिक सीमाविहीन रुपमा ती साथीहरुलाई विश्व मानचित्रमा हेर्न पाए कसो होला ?
  फेसबुकका इन्टर्न पल बटलरले यसको जवाफ बनाइदिएका छन्। उनले फेसबुक प्रयोगकर्ताहरुको तथ्याङ्कहरु प्रयोग गरी एउटा गजबको नक्सा बनाएका छन्।
हरेक प्रयोगकर्ताको सहर र उसका साथी बस्ने सहरको तथ्याङ्क संयोजन गरी यो नक्सा बनाएको उनले बताए।
नक्सा हेर्न यहाँ क्लिक गर्नुस्

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out