चलचित्रका लागि प्रणय दृष्यहरू जरूरी

चलचित्रहरूका लागि प्रणय दृष्यहरू जरूरी भर्इ सकेको छ। बलीवुडका चलचित्रहरूमा प्रणय दृष्यहरू दिन प्रती दिन बढी उत्तेजनात्मक हुन थालेका छन्। यस्ता दृष्यहरू दिन बलिउडका नायक तथा नायिकाहरूलार्इ कुनै आपत्ती बाँकी रहेन। पहिलेको समय कुनै नायिकाले ठुलो पर्दामा चुम्मनको दृष्य दिँदा समेत ठुलो हंगामा हुने गर्दथ्यो। तर अहिले यस्ता दृष्यहरू चलचित्रमा साधारण हुन थालेको छ।
यौन बिषयलार्इ मुख्य आधार बनार्इ निर्माण गरिएका चलचित्रहरू जिस्म तथा मर्डरले सफलता पाए पछी यस्ता चलचित्रहरू निक्कै बन्न थालेको छ। यस्ता चलचित्रहरूमा जूली, सीशा तथा हवस भने निकै नराम्ररी फ्लप भएका थिए। यी चलचित्रहरूमा कथा भन्दा बढी यौनजनक दृष्यहरूलार्इ बढी महत्व दिएको थियो।
तर अहिले बलिउडका शिर्ष नायक तथा नायिकाहरू समेत यस्ता दृष्यहरू दिन हिचकिचाउदैनन्।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out