'पूजाले अभिनय भुलिछन'

वर्षौंपछि अभिनयमा कमब्याक भएपछि हिरोइन पूजा चन्द जति ह्याप्पी देखिन्थिन् उति नै असहज पनि । साताअघि आफ्नो म्युजिक भिडियोमा एक्टिङ गर्दा पूजाले एक्टिङको न्याचुरल पक्ष खुलाइनन् रे -निर्देशक प्रसन्न पौडेल यसै भन्छन् -पूजाले पहिलेजस्तो अभिनय भूलिछन् जस्तो छ ।,
प्रसन्नले थुप्रैपटक दृश्यलाई 'रि-टेक' गरे । 'पहिलेकी पूजा चन्द अहिले देखिँन' स्वर निर्देशक भन्छन् 'तैपनि बल्ल-बल्ल पिकअप गरिरहनुभएको छ ।' पूजाको अभिनयमा प्राकृतिक भाव ल्याउन थुप्रैपटक दृश्य दोहोर्‍याएको प्रसन्न बताउँछन् । लामो समयपछि अमेरिकाबाट स्वदेश आएकी पूजाले यसैसाता आफ्नै लगानीमा म्युजिक भिडियो तयार गरिन् । जहाँ उनले मोडल दिवस उप्रेतीसँग अनस्क्रिन रोमान्स गरिन् । 'दिवसभन्दा पनि पूजा दिदीलाई साँच्चिकै तरुनी पाएँ' प्रसन्न भन्दै थिए । आफू गीतकार रहेको एल्बम 'कसरी सम्झाउँ'को थिमसङलाई पूजाले म्युजिक भिडियोमा ढालेकी हुन् ।
उक्त म्युजिक भिडियोलाई पूजाले आगामी साता लन्च गर्दैछिन् । पूजाले कमब्याक एक्टिङ कस्तो गरिन्  पूजा स्वयम भन्छिन 'अर्को साता तपाईं आफै देख्नुहोला । मैले कस्तो अभिनय गरें ।'

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out