हिरोइनका आँखा चिन्न प्रतिस्पर्धा !

नेपाली सिनेमाका हिरोइनको आँखा कल्ले नचिन्ला ? त्यसमा पनि मादक, नशालु, लठ्ठ पार्ने हिरोइनका आँखा भनेपछि हुरुक्कै हुने दर्शकहरु त वग्रेल्ती छन् । सोही क्रममा एक्सनेपाली ब्लगले 'हिरोइनका आँखा चिन्नुस ५ सय जित्नुस' नारासहित आँखा चिन्ने प्रतियोगिता आयोजना गरेको छ । 'नेपाली सिनेमाका परिचित हिरोइनका आँखा चिन्न प्रतिस्पर्धा गराएका हौं' उक्त वेभसाइटले उद्देश्यबारे लेखेको छ 'यसले हाम्रा भिजिटरमा मनोरन्जन पैदा गर्ने विश्वास लिएका छौं ।'
धेरै भिजिटरले यसअघि अभिनेत्री अरुणिमा लम्सालको आँखा चिन्ने प्रयास गरे । रोचक कुरा त दोस्रो चरणमा कुनैपनि भिजिटरले हिरोइन रेजिना उप्रेतीको आँखा चिन्न सकेनन् । नशालु आँखा विशेषता भएकी रेजिनाका आँखालाई ठम्याउन भिजिटरलाई कठिन भयो । तेस्रो कन्टेन्सटमा अर्को एक आँखा राखिएको छ जसलाई चिने एकहजारसहित 'बन्दना' पुरस्कार दिइने ब्लगले जनाएको छ ।
व्रेनवास र बौद्धिक अभ्यासका लागि आयोजना गरिएको 'आइ कन्टेस्ट'लाई धेरैले रुचाएका छन् । कुनैपनि मानिसको पहिलो हेराइ आँखाबाटै सुरु हुन्छ तर धेरैलाई त्यही आँखाले झुक्याइदिने गरेको छ । यसरी दर्शक झुक्किनुमा हिरोइनहरुको आँखा लोभी भएर होकि दर्शकको मन पापी । जसलाई एक्सनेपाली ब्लगले उत्खनन गर्ने प्रयास गरेको छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out