न्यू इयरमा सँगै

मुम्बई (एजेन्सी), पुस १५ - बलिउड नायिका प्रियंका चोपडा र नायक साहिद कपुरबीच सम्बन्ध टुटेको हल्ला फिक्का बन्दै छ । यी दुईले नयाँवर्ष सँगै मनाउने खबरले फ्यानहरूलाई खुसी तुल्याइदिएको छ । विभिन्न सञ्चारमाध्यमबाट यी दुईको सम्बन्ध टुटेको खबर बाहिर आएको थियो ।
दुवैजनाले नयाँवर्ष २०११ चण्डिगढमा सँगै मनाउने तयारी गरिरहेका छन् । पि्रयंका चण्डिगढमा आउँदै छिन् भने साहिद 'मौसम' फिल्मको सुटिङ क्रममा त्यही छन् । भनिएको छ, 'साहिदले एक साताको छुट्टी लिएर पि्रयंकासँग महत्त्वपूर्ण समय बिताउनेछन् ।'

फिल्म निर्माता करन जोहरको 'च्याट' सो 'कफी विथ् करन' मा यो जोडीले पहिलेका मनमुटावबारे आत्मासमीक्षा गरे । भेटेर साना-तिना समस्याको समाधान गर्नुपर्छ भनेर यी दुवैले थाहा पाए । त्यसैले नयाँवर्ष मनाउन पि्रयंका आफ्नो पे्रमी साहिदलाई भेट्न चण्डिगढ जाँदै छिन् । पि्रयंका र साहिदले विशाल भारद्वाजको 'कामिनी' फिल्म सुटिङ क्रममा 'डेटिङ' सुरु गरेका थिए ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out