संयुक्तालाई गर्लफ्रेण्ड भन्दा…

चलचित्र पन्छी बनाएपछि नेपालबाट स्वतन्त्र भएका आकाश अधिकारी फेरी घर फर्किएका छन । घर फर्केको सन्देश दिन उनले तयार पारे चलचित्र काठमाण्डूको अडियो विमोचन कार्यक्रम । यही विमोचन कार्यक्रममा आकाश थिए, संयुक्ता राणासँग ।
कार्यक्रममा मन्तव्य राख्दै गर्दा आकाशले फ्याट संयुक्तालाई गर्लफ्रेण्ड भनिदिए । त्यसो त आकाशकी श्रीमती इटालीकी हुन्, अहिले उन्की श्रीमती माइती इटलीमै छन् ।
उता संयुक्ताका पनि पति र बालबच्चा छन् । यस्तोमा आकाशले संयुक्तालाई गर्लफ्रेण्ड भनेपछि हलमा होहल्ला भयो । आकाशले आफैलाई करेक्शन गरे र फेरि भनिदिए, चलचित्र काठमाण्डूमा मेरी गर्लफ्रेण्ड । तर स्रोतहरु भन्छ यो चलचित्रमा संयुक्ता आकाशकी गर्लफ्रेण्ड होइनन् भाउजु पो हुन् ।
साइनो न सम्वन्ध भएकी संयुक्तालाई आकाशले जिस्काएरै गर्लफ्रेण्ड भने वा चर्चा बटुल्न यसै भने, कि असलमा यी विवाहत्तोर सम्वन्धमा छन्, त्यसैले आकाशले यसै भने । यी सबैको भनाई अर्थ के हो ? हामीले त बुझ्न सकेनौं, पाठकवृन्द तपाई अर्थ निकाल्नुस ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out