प्रेमिका हत्या गर्ने युवकलाई र्सबश्व सहित जन्मकैदको सजाय

प्रदिप पन्त बागलुङ २०,पौष
एघार महिना अगाडि आफनै प्रेमिकालाई हत्या गर्ने बागलुङ गल्कोटका एक युवक र उनलाई सहयोग गर्ने अर्का एक व्यक्तिलाई जिल्ला अदालत बागलुङले र्सबश्व सहित जन्मकैदको सजाय तोकेको छ । गत माघ २० गते बागलुङको हटिया ३ कि १८ सुसिला सहानीलाई उनकै प्रेमी हरिचौरका डिक्सन मल्ल र भारतको किसनगञ्ज घर भई हटियामा मोटरसाइकल वर्कसप सञ्चालन गरिरहेका राज खान भन्ने मोहमद मिर शहिकारले छुरा प्रहार गरि हत्या गरेका थिए ।
हत्या पछि पक्राउ परेका मल्लले प्रहरीको वयानमा अबैध रुपमा रहेको गर्भपतन गर्न नमान्दा प्रेमिकालाई चक्कुले रेटेर हत्या गरेको स्विकार गरेका थिए । शुसिलाले आफ्नो पेटमा रहेको गर्भपतन गर्न नमानेपछि भारतीय साथीको सहयोगमा उसको हत्याको स्वीकार गरेका डिक्सन मल्ल र साहनीको हत्या गर्न मल्ललाई सघाएका भारतीय नागरिक राज खान बिरुद्ध जिल्ला अदालत बागलुङमा र्सवस्व सहित जन्मकैदको माग गर्दै मुद्धा दायर गरिएको थियो । गल्कोट उच्चमाबिमा कक्षा १२ मा अध्ययनरत साहानी र हरीचौर निवासी मल्ला बिच सात महिना अघिदेखि प्रेम सम्बन्ध रहेको अनुसन्धानपछि मल्लले स्विकार गरेका थिए । उक्त घटनमा पिडित पक्षले हत्यारालाई कारबाही गर्न माग गर्दै सात ११ महिना अगाडि हटिया स्थित प्रहरी चौकी ध्वस्त बताएका थिए ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out