ब्युटीपार्लरमा छापा, ६ युवती र ३ युवक आपत्तिजनक अवस्थामा पक्राउ

काठमाडौं, पुस २४ (नागरिक)- दरबारमार्गस्थित नेचुरल स्पा एण्ड ब्युटीपार्लरमा प्रहरीले छापा मारी ६ युवती र ३ युवकलाई आपत्तिजनक अवस्थामा पक्राउ गरेको छ। युवकहरु भारतीय भएको थाहा भएको छ। पक्राउ परेकालाई अहिले कारबाहीका लागि काठमाडौं परिसर पठाइएको छ।
यहाँ यौन व्यवसाय हुने जानकारी पाएकाले दरबारमार्ग प्रहरीले दुई दिनदेखि निगरानी गरिरहेको थियो। यसै क्रममा शनिबार त्यहाँ छापा मारिएको प्रहरी निरीक्षक कृष्ण कोइरालाले बताए।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out