श्रीमतिको इमेल पढ्नु महंगो पर्ला है

काठमाडौं । विना अनुमति आफ्नो श्रीमतिको इमेल एकाउन्ट लगअन गर्नु र इमेल पढ्नु महंगो सावित हुनसक्छ ।
श्रीमतिको इमेल पढेकोमा अमेरीकाका ३३ वर्षीय लियोन वाकरलाई अदालतमा उपस्थित गराइने भएको छ ।
उनलाई आशंका थियो कि आफ्नो श्रीमतिको सम्वन्ध अर्को व्यक्तिसँग छ ।
त्यसैले उनले विना अनुमति आफ्नो श्रीमतिको इमेल एकाउन्ट लगअन गरे ।
त्यहा उनले आफ्नी श्रमतिले पूर्व पतिसँग सम्वन्ध राखेको जानकारी पाए ।
तर श्रीमतिका पूर्व पतिले लियोनलाई हृयाकिङ र इन्टरनेटमा हुने धोकाको आरोपमा अदालतमा मुद्धा चलाइने भएक छन् ।
उनका श्रीमतिका पूर्व पतिले आगामी फेव्रुअरीमा अदालतमा लियोन विरुद्ध मुद्धा चलाउने भएको बीबीसीले जनाएको छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out