बलिउडका उत्कृष्ट नायिकाहरु

काठमाडौँ । सन् २०१० हाम्रो माझबाट गइसकेको छ । एक वेभसाइटका अनुसार सन् २०१० को उत्कृष्ट सूचिमा पर्न सफल सात नायिकाहरु रहेका छन् ।
ती नायिकाहरुको सूचिमा सबैभन्द पहिलो नम्बरमा रहेकी छिन् विश्व सुन्दरी एश्वर्या राय । उनको २०१० मा ३ वटा चलचित्र आएका थिए । रावण, गुजारिस र एक्शन रिप्ले ।
तर यी तीनवटै चलचित्रहरु सुपर फ्लप भए ।
 यो वर्ष कैटरिना कैफका दुई चलचित्र रिलिज भए, राजनीति र तिस मार खान, राजनीतिमा कैटरिनाले फरक अभिनयले राम्रै चर्चा पायो भने तिस मार खानमा बढी चर्चा कम अभिनय भयो । तिस मार खान सुपर फ्लप भएको छ ।
 यो वर्ष अर्की नायिका विद्या बालन पनि चर्चामा रहिन्, उनले चलचित्र इश्कियामा गरेको अभिनय र किस सिनका लागि चर्चामा रहिन । इश्कियापछि विद्या बालनको चलचित्र नो वन किल्ड जेशिका अहिले पर्दशन भैरहेको छ । यो चलचित्रमा विद्यालाई रानी मुखर्जीले साथ दिएकी छन् । दुवै अभिनेत्रीले चलचित्रमा दमदार अभिनय गरेका छन ।
 यो वर्ष दिपिका पादुकोणेका तीन चलचित्र प्रदर्शनमा आए, पहिलो थियो कार्त्तिक कलिङ कार्त्तिक, हाउसफुल र ब्रेकके बाद । यी तीनवटा चलचित्रमध्ये हाउसफुल केही चल्यो भने अरु दुई चलचित्र सुपर ˆल्प भए । सन् २०११ का लागि दिपिकाको चलचित्र सात खेलें हम जि जानले प्रदर्शनका लागि तयार भएको छ ।
 यो वर्ष कंगना रनावत पनि हिट नै रहिन, उनले चलचित्र ओन्स अपन अ टाइममा फरक भूमिका देखिइन, यो फिल्म हिट पनि भयो । चलचित्र काइट्स, नक आउट र नो प्रोब्लम जस्ता चलचित्रमा अभिनय गरेर कंगना यो वर्ष हिट हुने प्रयास गरिन । उनको अभिनय यो वर्ष फरक धारमा समेत बग्यो ।
 यो वर्षको हिट नायिकाको सूचीमा सोनम कपुर र प्रियंका चोपडा पनि परेका छन् ।
सोनम कपुरका यो वर्ष दुई वटा चलचित्र आइ हेट लभस्टोरिज र एशा आए । यो दुई चलचित्रमा सोनमको अभिनयको जादु त चल्यो तर फिल्म भने चल्न सकेन । नायिका पि्रयंका चोपडाको प्यार इम्पोसिवल र अन्जाना अन्जानी फ्लप भए । तर सन् २०११ मा उनको चलचित्र सात खुन माफ भने हिट हुने सम्भावना रहेको छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out