चुम्बनबारे प्रोफेसर

पत्रकारिताका प्रोफेसर : चुम्बनलाई सरल र छोटो बनाउनुस् ।
कम्प्युटर साइन्सका प्रोफेसर
: चुम्बन प्रेमको एक बाइट हो ।
ज्यामितिका प्रोफेसर
: चुम्बन दुई सीधा रेखाबीचको सबभन्दा  नजिकको दुरी हो । 
भौतिकशास्त्रका प्रोफेसर
:  चुम्बन हृदयको विस्तारका कारण हुने मुखको संकुचन हो ।
रसायनशास्त्रका प्रोफेसर
: चुम्बन दुई मुटुको अन्तर्त्रिmयाको प्रतिक्रिया हो ।
दन्तचिकित्साका प्रोफेसर
: चुम्बन सरुवा, तर हानि नगर्ने चीज हो ।
लेखाका प्रोफेसर
: चुम्बन फिर्ता हुँदा नाफा आउने क्रेडिट हो ।अर्थशास्त्रका प्रोफेसर : चुम्बन पूर्तिभन्दा माग उच्च हुने वस्तु हो ।
तथ्यांकशास्त्रका प्रोफेसर
: चुम्बन एक सम्भाव्यता हो, जो ३६-२४-२६ -छाती, कम्मर, नितम्बको आकार) मा निर्भर गर्छ ।
अंग्रेजीका प्रोफेसर
: चुम्बन संयोजकका रूपमा प्रयोग हुने एक संज्ञा हो, जो बहुवचनमा बोलिन्छ र सबैलाई लागू हुन्छ ।

यौन : केही रोचक तथ्य

-   हरेक सात सेकेन्डमा पुरुष यौनबारे सोच्ने गर्छन् ।
-    विश्वमा दैनिक एक करोड बढी जोडी यौनसम्पर्क गर्छन् ।
-    एकपटकको सम्भोगमा मानिसको शरीरबाट तीन सय ६० क्यालोरी शक्ति खर्च हुन्छ ।
-    पुरुषले आफ्नो जीवनकालमा एक वर्ष परस्त्रीलाई हेरेर बिताउने गर्छन् भने महिलाले परपुरुषलाई हेरेर ६ महिना बिताउने गर्छन् ।
-    २५ प्रतिशत महिला पैसावाल पुरुष कामुक हुन्छन्
भन्ने सोच्छन् । 
-    रोमान्टिक किताब पढ्ने महिलाले त्यस्तो किताब नपढ्ने महिलाभन्दा दुईगुणा बढी शारीरिक सम्पर्क राख्छन् । 
-    आनन्द र मनोरञ्जनका लागि यौनसम्बन्ध राख्ने प्राण्ाी मानिस र डल्पिmन मात्र हुन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out