नायक भूवन केसी एमालेमा प्रवेश

काठमाडौं, पुस १९ - नायक भूवन केसी एमाले पार्टीमा औपचारिक रुपमा प्रवेश गरेका छन् । केसीलाई प्रधानमन्त्री माधवकुमार नेपालले सोमबार राष्ट्रिय जनसाँस्कृतिक महासंघले राजधानीमा आयोजना गरेको  कार्यक्रममा टिका माला लगाई स्वागत गरे ।
केसीले आफ्नो एमालेमा पहिलेदेखि नै झुकाव राख्दै आएको बताए । बिषेश गरी माधव नेपालसँग आफ्नो सामिप्यता रहेको उनी आफूलाई मन पर्ने व्यक्ति भएकोले पनि एमालेप्रति आकर्षण रहेको केसीले बताएका थिए ।

प्रधानमन्त्री नेपालले केसीलाई स्वागत गर्दै पार्टीमा आएको खुसी व्यक्त गरेका थिए । महासंघका अध्यक्ष विजय सुब्बाका अनुसार केसीले पहिलेदेखि नै प्रवेश गर्ने चाहना राखेको र सोमबार महासंघको स्थापना दिवशको अवसर पारेर औपचारिक स्वागत गरिएको हो । 'उहाँले तत्काल जनपक्षिय चलचित्रकर्मी संघको सदस्यको रुपमा काम गर्नुहुनेछ' सुब्बाले इकान्तिपुरसँग भने । उक्त कार्यक्रममा प्रधानमन्त्री नेपालले बर्षेनी महासंघले प्रदान गर्ने 'जनसंस्कृति पुरस्कार-२०६७ भोजपुरी भाषका नाट्यकर्मी सलिन समदर्शीलाई प्रदान गरे । पुरस्कारको राशी २५ हजार रुपैया छ । त्यस्तै  १० हजार रुपैया राशीको 'जनसाँस्कृतिक युवा प्रतिभा पुरस्कार' हास्यकलाकार  मनोज गजुरेललाई प्रदान गरिएको थियो । 
There was an error in this gadget
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out