सोनम कपुरले नेपाल घुम्ने

धन्यवाद पर्यटन वर्ष २०११ लाई जसले बलिउडका सेलिव्रेटीलाई नेपाल उतार्दैछ । बलिउड अभिनेत्री सोनम कपुर पर्यटन वर्षको छेकोमा नेपाल आउनेछिन् र पोखरा मुस्ताङ लगायतका रमणीय स्थानमा फन्को मार्नेछिन् ।

भारतीय अनलाइन न्यूजले सोनम नेपाल आउने लागेको समाचार प्रसारण गरेको छ । सुटिङ भने होइन पर्यटन वर्षमा पर्यटक बनेर सोनम नेपाल आउन लागेकी हुन् ।

पर्यटन वर्ष २०११ मनाइरहेको नेपालको हिमाली दृश्य अवलोकन गर्न छुट्टीमा सोनम नेपाल आउन लागेको भारतीय मिडियाले उल्लेख गरेका छन् । कहिले र कति दिनको लागि नेपाल आउनेछिन् टुंगो भने लागिसकेको छैन । बताइएअनुसार उनको पहिलो छनौट पर्यटकीय नगरी पोखरा प्राथमिकतामा छ ।

२००७ देखि बलिउड यात्रा सुरु गरेकी सोनम कपुरको पहिलो फिल्म 'सावरिया'ले बक्सअफिसमा चमत्कार देखाउन सकेन । उनले 'दिल्ली ६', 'आइ हेट लभस्टोरी' र 'एलिसा' फिल्ममा अभिनय गरिसकेकी छिन् । उनको 'थ्यांक्यु' 'मासुम' र 'प्लेयर' नामक चलचित्र २०११ मा रिलिज हुँदैछन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out