जन्मदिनमा विप्स टपलेस

पहिले मन्दिरा बेदी र अब बिपासा बासु मेिक्सकन म्यागजिनको कभर पेजका टपलेस भएका छन् ।

केही दिन पहिले मन्दिरा वोग म्यागजिनका लागि टपलेस भइसकेकी थिइन् ।

विपासाले पनि टपलेस हुनैका लागि उक्त म्यागेजिनसँग सम्झौता गरेकी छन् ।

विपासा टपलेस हुन लागेको यो भने पहिलो मौका होइन । १९९९ मा सुट गरिएको भिडियोमा विपासा पहिलोपटक टपलेस भएकी थिइन् ।

किनभने विप्स आफ्नो सेक्सी सौन्दर्य र बोल्ड शरिरका कारण दर्शकमाझ परिचित छिन् ।


यस्तो स्थितीमा उनी टपलेस हुनु कुनै नयाँ कुरो होइन । आफ्नो जन्मदिनको मौका विप्सले यसो गरेर आफ्ना फ्यानहरुलाई पक्कै गिफ्ट त दिएको हुनुपर्छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out