हलिउडमा झै आजकाल बलिउड तथा कलिउडमा पनि अंग प्रदर्शन साधारण भइसकेको छ। कम कपडामा चलचित्र खेल्नु, फोटो खिचाएर छाप्नु यस क्षेत्रमा साधारण भर्इसकेको छ। तर यस्ता प्रयोग गर्ने कलाकारहरूले कपडा उतारेर मात्र चलचित्रमा सफल हुइदैन भन्ने ज्ञान हासिल गर्न सकेको छैन।
बलिउडमा कपडा कम लगाएर चर्चित कुन खोज्ने तथा चर्चित पनि भएका नायिकाहरूमा बिपाशा बासु, मल्लिका शेरावत, अमीषा पटेल, मंदिरा बेदी, तनुश्री दत्ता तथा कंगना केही हदसम्म सफल रहेतापनि अनगिन्ती अन्य केटीहरू फोटोमा नै सिमित रहेका छन्। कतिपयले यस्तो कार्य गर्दा आफ्नो कौमार्य समेत गुमाउनु परेको छ। तर पनि अंग प्रदर्शन गर्नेहरूको कमी कहिल्यै भएन।
De Goli (2017): Indian Pop MP3 Songs
4 months ago