कपडा उतारेर मात्र सफल हुइदैन

हलिउडमा झै आजकाल बलिउड तथा कलिउडमा पनि अंग प्रदर्शन साधारण भइसकेको छ। कम कपडामा चलचित्र खेल्नु, फोटो खिचाएर छाप्नु यस क्षेत्रमा साधारण भर्इसकेको छ। तर यस्ता प्रयोग गर्ने कलाकारहरूले कपडा उतारेर मात्र चलचित्रमा सफल हुइदैन भन्ने ज्ञान हासिल गर्न सकेको छैन।
बलिउडमा कपडा कम लगाएर चर्चित कुन खोज्ने तथा चर्चित पनि भएका नायिकाहरूमा बिपाशा बासु, मल्लिका शेरावत, अमीषा पटेल, मंदिरा बेदी, तनुश्री दत्ता तथा कंगना केही हदसम्म सफल रहेतापनि अनगिन्ती अन्य केटीहरू फोटोमा नै सिमित रहेका छन्। कतिपयले यस्तो कार्य गर्दा आफ्नो कौमार्य समेत गुमाउनु परेको छ। तर पनि अंग प्रदर्शन गर्नेहरूको कमी कहिल्यै भएन।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out