आमिर खान रेड-लाइट क्षेत्रमा

निर्माता रीमा काग्तीको नँया चलचित्र तयार हुन अगाडी नै मानिसहरू यसप्रती उत्सुक भएका छन्। यस चलचित्रमा आमिर खान एक प्रहरीको भुमिकामा हुन्छन जो साँचो तथ्य पत्ता लगाउन रेड-लाइट क्षेत्रमा जाने गर्दछ। यस कारण चलचित्रमा वास्तविकता ल्याउन आमिर खान यस चलचित्रको छाँयाकन वास्तविक रेड-लाइट क्षेत्रमा गर्न चाहन्छन्।तर यस चलचित्रका निर्माता रीमा, सह-निर्माता फरहान अख्तर तथा रितेश सिधवानी आमिरलार्इ यस्तो नगर्न अनूरोध गरिरहेका छन्। यीनीहरूका अनुसार यस्तो क्षेत्रमा गएर छाँयाकन गर्नेकाम जोखिमपूर्ण हुनेछ।
यस चलचित्रमा यौनकर्मिहरू, यीनीहरूका दलालहरू तथा यस क्षेत्रको बिषयलार्इ केन्द्रमा राखेर यस चलचित्रको कथा तयार यरिएको छ। चलचित्रमा आमिर खान का साथ रानी मुखर्जी तथा करीना कपूर मुख्य भुमिकामा देखापर्नेछ। यसभन्दा अगाडी पनि नायिका करीना कपूरले चलचित्र 'चमेली' मा तथा रानीले चलचित्र 'सांवरिया' मा वेश्याको भूमिका निभाइसकेका छन्।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out