चुलबुल पाण्डेको अङ्गालोमा नन्दिता !

सेटबाट फर्किएपछि स्न्यापहरु सोसल साइट फेसबुकमा अपलोड गर्नु हिरोइन नन्दिता केसीको न्यूइयर तालिका नै बन्यो । घुमघाम र अफविट फोटोहरु साइटमा राखेर कमेन्टहरु बटुल्ने शौख पालेकी डिम्पल गर्लले यसपटक भने सुटिङ भैरहेको सिनेमाको स्टिलहरु धमाधम फेसबुकमा छरिदिइन् ।
जुन स्टिलहरुमा नन्दिता नेपाली चुलबुल पाण्डे बनेका हिरो कर्मसँग अनस्क्रिन रोमान्स गरिरहेको पोजमा छिन् । नहुन् पनि किन ? प्रोजेक्ट सुरु नहुँदै कर्मसँग नन्दिताको फ्रेसपेयर हल्लीखल्ली मिडियाले गरेपछि नन्दिता ती तस्विरहरुलाई सेटमा मात्र सीमित राख्न चाहन्नथिन् ।
चुलबुल पाण्डेको अपोजिटमा आफ्नो केमेष्ट्री खुबै जमेको प्रतिक्रीया पाइरहेकी नन्दिता खुशिलाई सबैसँग बाँड्न चाहन्छिन् । 'सुटिङ निकै राम्रो भैरहेको छ' भन्छिन् 'कर्मसँग काम गर्न निकै सजिलो र सुखद भैरहेको छ ।' कर्म पुलिस अधिकारीको भूमिकामा कत्तिको जमेका छन् उनी स्वयमलाई भन्दा नन्दितालाई थाहा छ र प्रशंसा पनि उत्तिकै गर्छिन् ।
प्रशंसकहरुले जोडी निकै सुहाएको कमेन्ट गर्न थालेपछि चुलबुल पनि मस्त छन् । उनले नन्दिताको बखान गर्न चुकेनन् । भने -नन्दिता निके मिलनसार । मायालु पनि ।' चुलबुलले नन्दिताको प्रशंसा गर्नु र नन्दिताले चुलबुलसँग रोमान्सको स्न्याप धमाधम पोस्ट गर्नुको अर्थ के  ? प्रशसकहरु यो केमेष्ट्रीभित्रको राज जान्न चाहन्छन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out