युवतीको पसिनामा यौन आकर्षण

मानब शरिरमा पसिना आउनु प्राकृतिक प्रकृया हो । धेरै गर्मी भएमा वा द्रुत गतीमा काम गर्दा प्रायः पसिना आउने गर्दछ । अत्याधिक पसिनाले वास्तबमै समस्या ल्याउछ । तर, सिमित पसिनाले फाइदा पनि गर्ने गरेको छ, विशेष गरी महिलाहरुलाई! आश्चर्यको कुरा के छ भने केहि देशहरुमा विपरित लिङ्गी पुरुष साथीलाई आफूतिर आकषिर्त गर्न युवतीहरुले पसिनाको सहयता लिने गरेको अनुसन्धानले देखाएको छ ।

अंकमाल गर्दा वा केहि काम गरेपछि युवतीको शरीरमा देखिने दानेदार पसिना वा पसिनाको धारोले उनिहरुको सुन्दरतालाई अझै बढाउने र पुरुषहरुमा यौन भावना पैदा गर्ने न्यूजविर्डडटकम अनलाइन सस्करणले जनाएको छ ।हाम्रो शरिरमा रहेको मेरोक्राइन ग्ल्याण्डसहरुको कारण नुनिलो तरल पदार्थ पसिनाको रुपमा निष्कासन हुने र यसले शरिरको तामक्रम सन्तुलनमा ठूलो भूमिका खेल्ने अनुसन्धानमा संलग्न अनुसन्धानकर्मीहरुले बताएका छन् । कुनै किसिमको गन्ध नहुने यस्तो पसिनामा प्रोटिन, बोसो, अमिनो एसिडलगायत फेरोमोन्स रहने उनिहरुले जनाए । बैज्ञानिकहरुका अनुसार यसले एक पृथक किसिमको बास्ना पैदा गरी पुरुषहरुलाई आकषिर्त गर्दछ ।
पसिनाबिना ब्याक्टेरिया बाच्न नसक्ने हुनाले छालामा जब ब्याक्टेरियाले काम गर्दछ, तब पसिना नराम्रो गन्हाउने गरेको अनुसन्धानले देखाएको छ । हाम्रो शरिरले अत्याधिक गर्मी समयमा दिनको १२ लिटरसम्म पसिना निकाल्ने तर त्यसै अनुरुपमा पानी पिइएन भने डिहाइड्रेसन समस्याले सताउनेछ । ध्यान रहोस, कतै तपाइलाई पनि कोहि युवतीले पसिनामार्फत आकषिर्त गरिरहेकी त छैन?

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out