´गरमा गरम दृष्य´ कथाको होर्इन दर्शकको चाहाना

बलीवुडका गरमा गरम अभिनेत्री तनुश्री दत्ताका अनुसार चलचित्रहरूमा देखार्इने अधिकांस 'गरमा गरम दृष्य' कथाको माग नभएर दर्शकहरूको चाहानालार्इ ध्यानमा राखेर छाँयाकंण गरिएको हुन्छ। तनुश्रीका अनुसार नायिकाहरूले कथाको माग अनुसार आफुहरूले चलचित्रमा कम कपडा लगाउने गरेको बताएतापनि बास्तवमा कम कपडा र कथामा कुनै सम्बन्ध नरहेको प्रष्ट पारेकी छिन्।
तनुश्रीलार्इ जब कथाले मागेमा उनी कपडा उतार्न तयार हुनुहुन्छ भनेर प्रश्न राख्दा उनले जब जनताले हेर्न नै चाहेको छ भने मलार्इ कुनै आपत्ती नभएको बताएकी छिन्। उनले उनी मात्र यस्तो दृष्य दिने नायिका नभएको समेत स्पष्ट पारेकी छिन्। तनुश्रीले २००४ को फेमिना मिस इंडिया यूनिवर्स उपाधी जीतेर २००५ मा सफल रहेको आशिक बनाया आपने चलचित्रबाट आफ्नो अभिनयको शुरूवात गरेकी हुन्।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out