बिग बस-४ को उपाधी स्वेता तिबारीलार्इ

बिग बस सीजन-४ मा टि भी कलाकार स्वेता तिवारी बिजयी भएकी छिन्। उनले अन्त सम्म रहेका खली, अश्मित पटेल तथा डली बिंद्रालार्इ हराउदै बिग बसको उपाधी जीतेकी छिन्। उनी बिग बस जित्ने पहिलो नारी भएकी छिन। यस भन्दा अगाडी भएका बिग बस हरूमा राहुल रॉय, आशुतोष तथा बिंदू दारा सिंहले जितेका थिए।
अन्तिम दिन सबभन्दा पहिले डली बिंद्रा निस्केकी थिर्इन, त्यस पछी अश्मित पटेल बिग बसको घरबाट बाहिरिएका थिए। अन्तमा खलीलार्इ पछार्दै स्वेता तिवारीले बिग बसको उपाधी जितेकी छिन्।
उत्तर प्रदेशको प्रतापगढमा ४ अक्टोबर १९८० का दिन जन्मेकी स्वेता तिवारीले टिभी सिरियल कसौटी जिन्दगी का मा प्रेरणाको भुमिका निभाएपछी उनी चर्चाको शिखरमा पुगेकी थिर्इन। बहुरानीको नामले चर्चित स्वेता तिवारीले २००४ स्टार परिवार पुरस्कारमा सबभन्दा उतकृष्ट बहुको उपाधी जितेकी थिर्इन। बिग बसमा उनी निकै सन्तुलित तरिकाबाट प्रस्तुत भएबाट उनले यस उपाधी जितेकी छिन्।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out