सन् २०१० मा सबैभन्दा बढी हेरिएका सेक्स भिडियोहरू

विवाद र विभिन्न घटनाका कारण समय-समयमा चर्चामा आइरहने हिल्टनले वर्ष २०१० मा पनि सबैलाई आफूतर्फ आकषिर्त गरिन्। सन् २००७ मा बाथरुममा खिचिएको  पेरिस हिल्टनको न्युड भिडियो वर्ष २०१० को टप टेन सेलिब्रेटी न्युड भिडियोको पहिलो स्थानमा रहन सफल भयो।

वर्ष २०१० का टप टेन न्युड सिन

१. केली ब्रुक र रिली स्टिली     पिरन्हा थ्रीडी

२. जेसिका पारे    हट टब टाइम मसिन

३. पाज दे ला हुअर्ता    बोर्डवाक एम्पायर

४. एनी हयाथ्वे    लभ एन्ड अदर ड्रग्स

५. अमान्डा सेफ्रिड र जुलियाने मुर    लोए

६. रिबेका क्रेस्कोफ    हंग
७. मेरी लुसी पार्कर    विड्स

८. क्रिस्टेज डन्स्ट    अल दि गुड थिङ्ग्स

९. बायोलेंटे प्लासिडो    द अमेरिकन

१०. जेसिका अल्बा    द किलर इनसाइड मि



पेरिस हिल्टन, यो नाम सुन्ने बित्तिकै विश्वका पुरुषहरू एकप्रकारको उत्तेजनाको अनुभव गर्छन्, हिल्टन छिन् नै त्यस्तै, उनका कामोत्तेजक तस्बिर तथा भिडियोले  विश्वभरका पुरुषलाई लठ्याएको छ । विवाद र विभिन्न घटनाका कारण समय-समयमा चर्चामा आइरहने हिल्टनले वर्ष २०१० मा पनि सबैलाई आफूतर्फ आकषिर्त  गरिन् । सन् २००७ मा बाथरुममा खिचिएको पेरिस हिल्टनको न्युड भिडियो वर्ष २०१० को टप टेन सेलिब्रेटी न्युड भिडियोको पहिलो स्थानमा रहन सफल भयो ।  हिल्टनको उक्त भिडियो इन्टरनेटमा ८ लाख मानिसले हेरेका थिए ।

पेरिस हिल्टनपछि दोस्रो स्थानमा लिन्ड्से लोहान रहिन् । चलचित्र म्यासेटका लागि खिचिएको उक्त टपलेस भिडियोलाई पनि दर्शकले खुबै रुचाए । चलचित्रमा उनी स्वीमिङ  पुलको एक दृश्यमा कम्मरभन्दा माथि पूर्ण नग्न देखिएकी छिन् ।

त्यस्तै अभिनेत्री गेम्मा एटकिंसनको सेक्सटेपले तेस्रो स्थान हात पारेको छ । पामेला एन्डरसनको आइफोन एप्लिकेसन 'वेक अप विद सेक्सी प्याम' ले चौथो स्थानमा रहेर  दर्शकको मन जित्यो । अमेरिकी सेलिब्रेटी किम करडासियनको सेक्स टेप प्रकरण पनि धेरै दर्शकले मन पराएको न्युड भिडियोमा पर्‍यो, जुन पाँचौं स्थानमा रह्यो ।

अभिनेत्री मारिया क्यारीको ब्रेस्टको भिडियो मारियाद द ब्रेस्टले छैटौं स्थान प्राप्त गर्‍यो । गायिका पिंक स्टेजबाट लडेको भिडियो पिंक फल्स अन स्टेज सातौं स्थानमा  रह्यो । त्यस्तै केंड्रा विल्किंसनको सेक्स टेप आठौं स्थानमा, नायिका मिगन फोक्सको मिगन फोन पिक्स टु फोक्सी नवौं तथा अरमानीको विज्ञापनका लागि मिगन  स्मालडर्स फर अरमानीको फोटोसुट दसौं रोजाइभित्र परेका भिडियो सावित भए ।

नग्न भिडियो

सन् २०१० मा चलचित्रका केही नायिका पर्दामा पूर्ण रूपमा नग्न देखा परे । सेलिब्रेटी गसिप एन्ड न्युडिटी वेबसाइट मिस्टर स्किनले वर्ष २०१० का बेस्ट न्युड सिन्सको  सूची जारी गरेको छ । यो वर्ष बेस्ट न्युड सिनको उपाधि पिरन्हा थ्रीडीमा केली ब्रुक रिली स्टीलीले पानीमा दिएको न्युड सिनले पायो, जुन दृश्यमा ब्रुक र स्टिली पानीभित्र  पूर्ण नग्न भएर जलपरीझैं मस्ती गरिरहेका थिए ।
There was an error in this gadget
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out