ऐश्वर्या पनि सलमानको अगाडी पर्न डरार्इन

सलमान खानका पूर्व मित्र ऐश्वर्या राय बच्चनले एक पुरस्कार समारोहमा उनको सामान गर्न हिचकिचाएका थिए। त्यसैले उनले सलमानको अगाडी पर्नु भन्दा नपर्नु नै बेश भनेर सोचेकी थिर्इन। उक्त पुरस्कार समारोहमा सलमान तथा कैटरिनाको पनि उपस्थित थियो।

उक्त समारोहमा ऐश्वर्या राय लार्इ कार्यक्रम प्रस्तु गर्नु थियो, उनले त्यस भन्दा अगाडी लाउन्जमा बसेर कार्यक्रमका लागि प्रतिक्षा गरिरहेकी थिर्इन।

तर सलमानको उपस्थिती थाँहा पाए पछी उनी त्यस लाउन्जबाट बाहिरिएका थिए। उनको यस व्यवहार देखेर सलमान पनि गफमा मस्त रहेर ऐश्वर्या लार्इ नचिनेको झै गरेर हिडेका थिए।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out