पामेला एण्डरशनको विज्ञापनमा रोक

पशुअधिकार संरक्षणको सम्बन्धमा हलिउड अभिनेत्री पामेला एन्डरसनद्धारा अभिनित एक विज्ञापनलार्इ हङकङको अन्तर्राष्ट्रिय एयरपोर्ट प्रशासनले रोक लगाएको छ । पशुअधिकार संरक्षण सम्बन्धमा तयार पारीएको सो विज्ञापनमा पामेलाले यात्रुहरूको कपडा जाँच गरेकी छिन् । पिपल फर इथिकल ट्रिटमेन्ट अफ एनिमल – पेटा, नामक संस्थाले पशुमाथि हुने यातना बन्द गराउने उद्धेश्य अनुरुप निर्माण गरेको सो विज्ञापनमा पशुको छाला र भुत्लाबाट बनेको फेसन उत्पादनको विरोध गरीएको छ । विज्ञापनमा एयरपोर्टको सुरक्षाकर्मीको भूमिकामा देखा परेकी पामेलाले यात्रुको पहिरन जाँच गर्ने क्रममा पशुको छालाबाट बनेको कोट, ज्याकेट, पेटीजस्ता पहिरन तथा पशुपन्छीको भुत्लाबाट बनेको पहिरन खोल्न लगाउँछिन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out