वर्षका दस उत्कृष्ट मोबाइल

नोकियाको थ्रीजी फोन एक्स-५

घोषणाको पाच महिनापछि नोकियाको थ्रीजी फोन एक्स-५ भारतको बजारमा उपलव्ध गरायो । यो स्लाइडर फोन हेर्नमा नोकियाको ई-सिरिज स्मार्टफोन तथा एक्स्प्रेस  म्युजिक हेडसेट जस्तो छ । एक्स-५ मा ती दुवै फोनको फिचर्स छ ।

मोटोरोलाको चार्म

कुनै समय मोटोरोलाले मोटोरोला फि्लपआउट लन्च गरेको थियो, तर प्रयोगकर्ताले त्यसको डिजाइन रुचाएनन् । यसका लागि अब मोटोरोलाले आफ्नो नयाँ मोबाइल पेस  गरेको छ-मोटोरोला चार्म ।

मोटोरोला ड्रइड-२

एड्राइड फोन मन पराउनेहरूलाई मोटोरोलाको ड्राइड-२ मन पर्न सक्छ । मोटोरोलाको यो नयाँ मोबाइल फोनको कीबोर्डमा परिवर्तन गरिएको छ । यसमा वाईफाई  एप्लिकेसन पनि छ ।

नोकिया एन-८

आफ्नो मोबाइलमा हाई एक्सपेक्टेसन राख्ने प्रयोगकर्ताका लागि नोकियाले ल्याएको सेट हो- नोकिया एन-८ ।

सवैभन्दा हल्का थ्रीजी मोबाइल मोडु टी

ड्युल सीम क्वेरी हेडसेटको पछि माइक्रोम्याक्सले एक स्टनिंग थ्रीजी हेन्डसेट माइक्रोम्याक्स मोडूटी सार्वजनिक गरेको छ । यो अहिलेसम्मकै हल्का थि्रजी मोबाइल हो ।

गुगलको नेक्सस एस

गुगलले गत वर्षको जनवरीमा नेक्सस वन वजारमा उतारेको थियो तर त्यसमा कुनै सफलता हासिल हुन सकेन । यस पटक गुगलले नेक्सस एस ल्याएको छ, जसले  एन्ड्रोइड अपरेटिङ सिस्टमको सवैभन्दा नयाँ भर्सन २ दशमलव ३ जिन्जरव्रेडमा काम गर्छ ।

व्ल्याकवेरी टर्च-९८००

यो ब्ल्याकबेरीको पहिलो क्वार्टी किप्याडयुक्त स्लाइडर फोन हो, जसको डिस्प्ले ३ दशमलव २ इन्चको छ ।

एप्पलको आईफोन-४

आईफोनले आफ्नो चौथो भर्सन लन्च गरेको छ ।

सामसुङ ग्यालेक्सी एस

आकर्षक डिजाइन र थुप्रै फिचर समेटिएको छ ।

हाइटेक मोबाइल सामसुङ वेव

सामसुङको ठूलो अपरेटिङ सिस्टममा आधारित पहिलो स्मार्टफोन हो यो । वेवको लन्चसँगै सामसुङले सामसुङ एप्लिकेसनका साथ ठूलो प्लेटर्फममा पूरै इकोसिस्टम बनाउने  तयारी गरेको छ ।

वेबमा सर्वाधिक सर्च गरिएको ब्रान्ड

नोकिया -मोबाइल प्रयोगकर्ताका लागि सवैभन्दा भरपर्दो ब्रान्ड रह्यो— नोकिया । वेबमा नोकियाकोे खोजी यो वर्ष पनि जारी रह्यो ।

सामसुङ- नोकियाको प्रतिस्पर्धी सामसुङ मोबाइल प्रयोगकर्ताबीच दोस्रो लोकप्रिय ब्रान्ड वन्यो ।

माइक्रोम्याक्स- सस्तो मोबाइलको सिरिज सार्वजनिक गरेर माइक्रोम्याक्सले आश्चर्यजनक रूपमा वेब सर्चमा तेस्रो नम्बरको स्थान हासिल गर्‍यो ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out