‘सहवासको बेला मदिराले आत्मविश्वास बढाउँछ’

मेलवर्न । एक अध्ययनका अनुसार महिलाहरुले सेक्सको समयमा आत्मविश्वास बढाउन मदिराको सहारा लिने गर्दछन् ।
१८ देखि ५० वर्ष उमेर समूहका ३ हजार महिलाहरुमा गरिएको एक सर्बेक्षणमा अधिकांशले मदिरा सेवन गरेर सेक्स गर्न आत्मविश्वास बढ्ने जवाफ दिएका छन् । मदिरा सेवन गरेर सेक्स गर्दा लाज हट्ने र अझ बढी रोमान्स हुने उनीहरुको अनुभव छ ।
‘फेमफ्रेश’ नामक अमेरिकी संस्थाको सर्वेक्षणअनुसार ३ हजार महिलामध्ये औसत १ जना महिला ८ जना पुरुषसँग सुतेको र ५ जनासँग सहवास गर्ने क्रममा मदिरा सेवन गरेको पाइएको थियो । गजब त के छ भने ती महिलाहरुलाई आफूसँग सहवास गरिरहेको पुरुषको नाम भने जानकारी थिएन ।
सर्बेक्षणबाट यो पनि खुलासा भएको छ की ७५ प्रतिशत महिला मदिरा सेवन गरेर सेक्स गर्न मन पराउँछन् । १४ प्रतिशत महिलाले त मदिरा नखाईकन ‘बेडपार्टनर’सँग सुत्नै नसक्ने जवाफ दिए । ६ प्रतिशत महिलाले भने मदिरा सेवन गरेर सेक्स कहिल्यै पनि नगरेको जवाफ दिएका थिए । शोधकर्ता फेमफ्रेशका क्याथरी लेकल्याण्डका अनुसार यस सर्वेक्षणबाट के पत्ता लागेको छ भने महिलाहरु आफ्नो आत्मविश्वास बढाउन मदिराको सहारा लिने गर्दछन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out