बोल्ड हुनेछ 'मर्डर -२'

बलिउड अभिनेता इमरान हास्मीले आफ्नो सफलतम चलचित्र 'मर्डर' २००४ को सुटिङ थालेका छन् । 'मर्डर २'मा सिरियल किलरको भूमिका निर्वाह गरिरहेका इमरान यो चलचित्र ज्यादै रोमान्चक हुने बताउँछन् ।

यसबारे इमरानले भने 'मैले सुटिङ सुरु गरिदिएँ । मुख्य सुटिङ गोवामा हुनेछ । अझै केही समय बचेको छ । मलाई लाग्छ यो वर्ष हामीले चलचित्र प्रदर्शन गर्नसक्छौं ।'

उनले भने 'मर्डर' पनि निकै रोमान्चक थियो । मर्डर २ त्यो भन्दा पनि धेरै रोमान्चक छ । यो चलचित्रमा पनि पहिलो भागजस्तै अन्तरङ्ग दृश्य हुनेछन् र पहिलेजस्तै यो फिल्म पनि हिट हुनेछ । तर यो फिल्ममा सस्पेन्स र थ्रीलर बढ्ता हुनेछ ।'

इमरानले बताएअनुसार बलिउडमा सिरिएल किलरमा आधारित कमैमात्र सिनेमा बनेका छन् । कथामा पनि नयाँ र अनौठोपन छ । यो फिल्ममा पनि मल्लिका शेरावतको ठाउँमा इमरानको अपोजिट अभिनेत्री ज्याक्लिन फर्नान्डिज देखापर्नेछिन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out