युवा जापानीमा यौन इच्छा घट्दो

टोक्यो । युवा जापानीहरूमा यौन इच्छा घट्दो रुपमा रहेको एक सरकारी अध्ययनमा जनाइएको छ ।न्युन जन्म दर रहेको देश जापानमा यसलाई चेतावनीको रुपमा लिइएको छ ।
सर्वेक्षणका अनुसार ४० प्रतिशत विवाहित मानिसहरूले गत महिना यौन सम्पर्क नगरेको बताएका जापानको परिवार नियोजन संघको क्लिनिकका प्रमुख कुनियो कितामुराले बताए ।
कितामुराले एएफपीलाई बताए- यो कुरा घट्दो जन्मदरसाग प्रत्यक्ष सम्बन्धित छ र नीतिगत कार्यवाही आवश्यक भएको छ ।
सो तथ्याङ्कले महिला र यौनको चाहना नराख्ने निस्कृय युवाहरूलाई 'शाकाहारी' भनेर उपनाम दिइएको आम सामाजिक विश्वासलाई नै पुष्टि गरेको छ ।
सो सर्वेक्षणमा १६-१९ वर्षका ३६.१ प्रतिशत जापानी पुरुष युवाले यौनमा आफ्नो चाहना नरहेको र अझ घृणा नै गर्ने बताएका थिए । एएफपी

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out