मुन्नी... र शीला...लाई उछिन्न दिपीका तयार

शीला...ले यो जाडोमा धेरैलाई तताए। बलिउडमा मलायका अरोरा र कैटरिना कैफको 'हट डान्स' लाई उछिन्ने तयारीमा छिन् हिरोइन दिपीका पादुकोण। दिपीकाको 'आइटम डान्स' तपाँईहरुले दम मारो दम... मा देख्‍न पाउनुहुनेछ। रोहन सिप्पीको दम मारो दममा 'सेक्स' र 'ड्रग' एडिक्सनमा आधारित गीतमा दिपीका देखिनेछिन्। प्रितमले कम्पोज गरेको गीतको ट्र्याकका लागि उनी तयार छिन् सबैलाई तताउन।

यो फिल्ममा अभिषेक बच्चन, विपासा वसु र दक्षिण भारतीय स्टार रानु दुगावत्टीसँग दिपीका पनि देखिनेछिन्।

उनको यो गीतमाथि सिप्पीले दिएको निर्देशनका कारण पनि चर्चा गर्माएको हो। सिप्पीले कोरियोग्राफरलाई बोलाएर यो गीत वर्षको चर्चित 'हट गीत' हुनुपर्ने निर्देशन दिएका छन्। र, यो म्यासेज दिपीकालाई पनि फरवार्ड गरिएको छ। - हिन्दुस्तान टाइम्स
There was an error in this gadget
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out