मनपर्दो विषय सेक्स

भनिन्छ कि महिलाहरुको तुलनामा  पुरुषहरु सेक्ससम्बन्धी कुरा बढी गर्दछन् । अब बैज्ञानिकहरुले पनि यो विषय सही ठहर गरेका छन् । उनीहरुले गरेको एउटा शोधमा महिलाको तुलनामा पुरुष सेक्ससम्बन्धी विषयमा बढी चर्चा गर्दछन् भन्ने तथ्य फेला परेको हो ।
त्यसो तसेक्सका विषयमा चर्चा गर्न महिलाहरु पनि मन पराउछन् तर महिलाहरुको कुरा रुचीकर हुन्छ किनभने उनीहरु पुरुषको तुलनामा कयौ गुना बढी व्यापक र विचारशील भाषा प्रयोग गर्दछन् ।
म्यानचेस्टर विश्वविद्यालयका मनोबैज्ञानिक जियोफ्री बीटीको नेतृत्वमा एउटा टोलीले पुरुष र महिलाको ५६ कुराकानीलाई लिएर गरेको समीक्षा गरेको थियो । जियोफ्रीले पाए कि यसमध्ये २५ अध्ययनले पुरुष हरेक दिन अधिक शब्दहरुको प्रयोग गर्दछन् । केवल दुई वटा अध्ययनमा महिला अघि देखिए ।
समाचारपत्र डेली मेलका अनुसार यसपछि जियोफ्रीले स्वयम आफ्नो अध्ययन गरे । यो अध्ययनबाट पनि स्पष्ट भयो कि महिलाको तुलनामा पुरुष सेक्सका विषयमा बढी नै चर्चा गर्दछन् । पुरुषहरु शब्द चयनमा बढी सतर्क हुँदैनन् उनीहरु सामान्य शब्दबाटै काम चलाउछन् । यसविपरीत महिलाहरु निकै सावधानी अपनाउने गर्दछन् । एजेन्सी

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out