´मेरो चलचित्रमा सेक्स छ तर यो पोर्न चलचित्र होर्इन´

एकता कपूरले आजकाल आफ्नो चलचित्रको बिषय छान्न निकै आधुनिक भएकी छिन्। उनले निर्माण गरिरहेको दुर्इ नँया चलचित्रहरू 'डर्टी पिक्चर' तथा 'रागिनी एमएमएस' निकै यौनजन्य कथाहरूमा आधारित रहेका छन्।
चलचित्र डर्टी पिक्चर दक्षिणकी प्रख्यात पोर्न स्टार सिल्क स्मिताको जीवनमा आधारित छ जसको मुख्य भुमिकामा अभिनेत्री विद्या बालनले खेलेकी छिन्। उनको अर्को चलचित्र रागिनी एमएमएस दिल्लीको एउटा स्कूलमा घटेको एमएमएस सेक्स स्कैंडलमा आधारित छ। यी दुबै चलचित्र को कथा यौन बिषयबस्तुमा आधारित छ। तर यसका बारेमा एकताको सोचार्इ अर्कै रहेको छ। उनका अनुसार उनका चलचित्रहरू यौनजन्य कथाहरूमा आधारित भएतापनि यी चलचित्रहरू पोर्न चलचित्र भने पक्कै होर्इन।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out