दीपिका माथी चुम्मनको बर्षात

बलीउड अभिनेत्री दीपिका पादुकोण तथा उध्योगपति विजय माल्याको छोरा सिद्धार्थ माल्याबीचको सम्बन्धले फेरी चर्चा पाएको छ। यीनीहरू जुडेको र छुटेको खबर लेख्दा लेख्दै दिक्क भर्इसकेका पत्रकारहरूले आईपिएल क्रिकेट प्रतियोगिता अन्तर्गत रोयाल च्यालेन्जर तथा नार्इट रार्इडैसका बीचको खेलमा फेरी एक पटक यीनीहरूलार्इ अंगालोमा समातेका छन्।
उक्त खेलमा वेस्टइंडीजका ग्रिस गेलको बिष्फोटक व्याटिगंका कारण रोयाल च्यालेन्जरले बिजय हासिल गर्नासाथ उक्त बिजयको खुशीमा सिद्धार्थले आफ्नो बुवा विजय माल्या तथा सबैको अगाडी दर्शकदिर्घामा नै दीपिकालार्इ अंगालोमा लीर्इ चुम्मनको बर्षात गरेका थिए।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out