बलत्कार गर्न खोज्ने ससुराको बुहरीद्वारा हत्या

डडेल्धुरा , वैशाख ९ - घरमा बुहारी एक्लै भएको मौला छोपी बलत्कार गर्न खोज्ने ससुराको बुहरी धारिलो हतियार प्रयोग हत्या भएको छ ।
जोगबुढा-४ सादनीका ६१ बषिर्य ताराबहादुर थामीले आˆनै बुहारी खगी थामीलाई बलत्कार गर्न खोज्दा प्रतिकारका लागि धारिलो हतियार प्रयोग गर्दा  गय राती ९ बजे उनको घटना स्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय जोगबुढाले जनाएको छ ।
छोरा गाउालेको बिवाहमा घर बाहिर गएको बेला राती बुहारीकेा कोठामा गई बलत्कार गर्न खोज्ने ससुराबाट बलकृत हुनबाट बच्न धारिलो हतियारले प्रतिकार गर्न खोज्दा ससुराको टाउको चोट लागि घटना स्थलमै मृत्यु भएको प्रहरीको अनुसंधानबाट देखिएको छ ।
हत्या अभियोगमा बुहारी खगि थामीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घरमा सुसुरा, बुहारी र नातनी मात्रै थिए ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out