मन्त्रीलाई खुकुरी हान्ने चरीको उपनाम पाएका डन पक्राउ

डनको उपनाम पाएका दिनेश अधिकारी उर्फ चरीकै संलग्नामा मन्त्री विष्टमाथि आक्रमण भएको प्रहरको दावी छ ।
उर्जामन्त्री गोकर्ण विष्टमाथि खुकुरी प्रहार गरेको अभियोगमा काठमाण्डौं प्रहरीले दिनेश अधिकारी सहीत उनका ११ जना सहयोगीलाई तरवार सहित पक्राउ गरेको छ । धादिङ्गमा टेण्डरको पैसा असुल गरी काठमाण्डौ फर्कदैं गरेको अवस्थामा थानकोटवाट चरीको नामले चिनीने दिनेश अधिकारी सहित उनका सहयोगीलाई ७ थान तरवार सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

मन्त्रीमा नियुक्त भएकै दिन नयाँवजार स्थित निवासमा उर्जामन्त्री गोकर्ण विष्टमाथि खुकुरी प्रहार हुँदा विष्टको दाहिने हातमा गंभिर चोट लागेको छ । डनको उपनाम पाएका दिनेश अधिकारी उर्फ चरीकै संलग्नामा मन्त्री विष्टमाथि आक्रमण भएको प्रहरको दावी छ । प्रहरीले चरीको समुहले धादिङ्गमा धम्क्याउँदै टेण्डरवाट पैसा असुलेको आरोपमा समेत मुद्धा दर्ता गर्ने तयारी गरेको छ ।
There was an error in this gadget
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out