१ सय १६ महिला बलात्कार गर्नेद्वारा माफीको माग

चीन/ १६ वर्षको अन्तरालमा १ सय १६ जना महिलालाई बलात्कार गरेका चीनका एक बलात्कारीले अदालतसमक्ष आफूले माफी पाउनुपर्ने माग राखेका छन् । बलात्कार आरोपमा पक्राउ परेका ४६ वर्षीय दाई क्विन्चेन्गले सन् १९९३ देखि २००९ सम्म १ सय १६ जना महिलालाई बलात्कार गरेका थिए । उनले पूर्वी चीनको एनहुई प्रान्तमा कामको खोजीमा जाने आप्रवासी युवती तथा महिलालाई आफ्नो वासनाको सिकार बनाउने गरेका थिए 
बलात्कार गर्दै आएका उनीविरुद्ध निमुखा महिलाले आवाज उठाउन सकेका थिएनन्
 । उनले ५० वर्षको उमेरदेखि लिएर ६ महिनाकी गर्भिणी महिलासम्मलाई बलात्कार गरेका थिए । उनीबाट पीडित अधिकांश महिलाले इज्जत जाने डरका कारण उनीविरुद्ध उजुरी गर्न सकेका थिएनन् । लामो समयदेखि पुलिसको खोजीमा रहेका उनी केही समयअघि गिरपतार भएका हुन् । बलात्कारको आरोप प्रमाणित भएपछि अदालतले गत डिसेम्बरमै उनलाई मृत्युदण्डको सजाय सुनाएको थियो । तर, उनले अदालतको फैसलाविरुद्ध रिट दायर गरेका छन् । उनले अदालतले आफूलाई माफी दिनुपर्ने माग राखेका छन् । उनको रिटप्रति सुनुवाइ हुन्छ या हुँदैन, त्यो भने यकिन भइसकेको छैन 

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out