बलिउडका चर्चित अन्तरंग दृष्यहरू

आजकाल बलिउडका लागि अन्तरंग दृष्यहरू साधारण भर्इसकेको छ। यतीमात्र नभर्इ यस्ता दृष्यहरू चलचित्रलार्इ सफल बनाउन जरूरी समेत हुने बेला आर्इसकेको छ। अहिले कलाकारहरू पनि यस्ता दृष्यहरू दिन हिचकिचाँउदैनन्। पहिलेको समय नायिकाहरूले चलचित्रमा चुम्मन मात्र दिए पनि तहलका मच्चिने गर्दथ्यो। अहिले चुम्मन त खुलेआम दिन थालिसकेका छन्।

जिस्म तथा मर्डर जस्तो उत्तेजक चलचित्रले सफलता पाए देखी यस्ता चलचित्रहरू भरमार बन्न थालेका छन्। तर कतिपय यस्ता गरमा गरम चलचित्रहरू जूली, सीशा, हवस आदी यस्ता उत्तेजित दृष्यहरू भएर पनि अती नराम्रोसंग फ्लॉप भएका थिए।
यँहा त्यस्ता केही चलचित्र बारेमा लेखिएको छ जुन चलचित्रका अन्तरंग दृष्यहरूलार्इ बलिउडले अहिले सम्म भुल्न सकेको छैन।
जिस्म: जिस्मको कथाले नै अन्तरंग दृर्ष्यहरू मागेपछी चलचित्रमा जोन अब्राहम र बिपाशाले यस्ता दृष्यहरू दिएका थिए। यसले उक्त चलचित्रलार्इ अति सफल बनाएको थियो तथा यस चलचित्रका यी दृष्यहरूले मानिसहरूलार्इ झझल्को दिर्इ नै रहेको छ।
मर्डर: यस चलचित्रको भीगे होंठ तेरे...जस्तो उत्तेजक गाना बलिउडले अहिले सम्म बनाउन सकेको छैन। यस चलचित्रमा अभिनेता इमरान तथा मल्लिकाका बीच खाटमा, भवनमाथी छाँयाकंण गरेका प्रेमालापका दृष्यहरूले बलिउडमा तहलका नै मच्चाएको थियो।
जाँबाजः चलचित्र जांबाजको एक गानामा अनिल कपूर तथा डिंपल कपाडिया बीच घोडाको तवेलामा छाँयाकंण गरिएको एक उत्तेजित गानालार्इ पनि मानिसहरूले भुल्न सकेको छैन।
राजा हिन्दुस्तानीः चलचित्र राजा हिन्दुस्तानीमा करिश्मा कपूर तथा आमिर खानका बीच बर्षातमा छाँयाकंण गरिएको चुम्मनको दृष्यलार्इ पनि कसैले भुलेको छैन।
लव सेक्स और धोखाः हालको चलचित्र लव सेक्स और धोखामा पहिलो पटक सबभन्दा लामो यौनजनक दृष्य छाँयाकंण गरिएको थियो, यसको सफलताले निर्मात्री एकता कपूरलार्इ यस्तै दृष्यहरू सहित डीपीएस स्कूलमा भएको काण्डलार्इ कथा बनाएर चलचित्र बनाउने प्रेरणा समेत दिएको छ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out