संजयले मल्लिकाको चुम्मन लिन मानेन

मल्लिका शेरावतले इंद्र कुमारको चलचित्र 'डबल धमाल ' मा संजय दत्तको नायिकाको रूपमा खेलेकी छिन्। यस चलचित्रको छाँयाकंणका समय मल्लिकाले दिएको सुझाव सुनेर संजय दत्त पसिना पसिना चएका थिए। मल्लिकाले यस चलचित्रको निर्माता तथा निर्देशकलार्इ यस चलचित्रमा उनको तथा संजय बीच चुम्मन सहित गरमा गरम दृष्य राख्न अनुरोध गरेकी थिर्इन। मल्लिकाको यस सुझावलार्इ संजय दत्तले पूरै अस्विकार गरिदिएका थिए। संजय दत्तले चलचित्रमा मल्लिकासंग यस्ता दृष्यहरू दिन आपत्ती जनाएपछी चलचित्रका निर्देशकले चलचित्रमा यस्ता दृष्यहरू नराख्ने भएका छन्।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out