राष्ट्रपति भवनअगाडि निर्वस्त्र हुँदै छिन् गायिका

ताइवानमा नेताहरूको गैरजिम्मेवारीपन र परमाणु ऊर्जा उत्पादनप्रति विरोध जनाउनका लागि एक गायिकाले अनौठो शैली अपनाउन लागेकी छिन् ।

उनी यिनै कुराको विरोधमा २५ अपि्रलमा राष्ट्रपति कार्यालयअगाडि निर्वस्त्र उभिएर नारा लगाउने तयारीमा छिन् 

लि मी नामकी २७ वर्षीया ती गायिका पाँच वर्षअघि पनि यस्तै तरिकाले विरोधमा उत्रिएकी थिइन्
 । त्यतिवेला उनले आफ्नो पिठ्युमा 'चिनी' शब्द लेखेर एउटा भिडियो प्रदर्शन गरेकी थिइन् । राज्य जनताप्रति उत्तरदायी नभएको विरोधमा यसो गरेकी उनले शरीर प्रदर्शन सरकारलाई झकझक्याउने सबैभन्दा उत्तम र प्राकृतिक हतियार भएको ठान्छिन्  आफूले राष्ट्रपति भवनअघि गर्न लागेको निर्वस्त्र प्रदर्शनबारेमा उनको भनाइ छ, 'म एक जिम्मेवार नागरिक हुँ
 । हरेक जिम्मेवार नागरिकले परमाणु ऊर्जाजस्तो विनाशकारी उत्पादनको विरोध गर्नुपर्छ ।' उनले हालै जापानमा भएको परमाणु भट्टी विस्फोटले गरेको विनाशबाट पाठ सिकेर आफ्नो देश ताइवानले यस्ता कारखानाहरू तत्काल बन्द गर्नुपर्छ । सन् १९८६ अपि्रल २६ मा रूसमा भएको चेर्नाेबिल काण्डपछि यस दिनलाई विश्वमै विरोध दिवसका रूपमा मनाइने गरिएको छ । ग्ाायिका लीले यही दिवसको सन्दर्भमा निर्वस्त्र विरोधमा उत्रने योजना बुनेकी हुन् 

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out