यौन देखाउनका लागि चलचित्र बनाउने गरेको पनि होर्इन

बलिउडमा 'लव, सेक्स और धोखा', 'रागिनी एमएमएस' तथा 'डर्टी पिक्चर' जस्तो उततेजनात्मक चलचित्र बनाउने निर्मात्री एकता कपूरका अनुसार उनले दर्शकहरूलार्इ यौन देखाउनका लागि चलचित्र बनाउने गरेको पनि होर्इन तथा दर्शकहरूपनि यौनजन्य दृष्यहरू हेर्न चलचित्र भवन जाने पनि गर्दैनन्। एकता कपूरका अनुसार उनका चलचित्रहरूले प्रेममा आधारित कथाहरूलार्इ दर्शकहरू समक्ष पेश गर्ने गरेको छ।
एकताका अनुसार, " मलार्इ लाग्छ की यदि मानिसहरू यौन हेर्न चाहान्छन भने घरमा नै इंटरनेटको माध्यमबाट बिना पैसा खर्च गरि अनलाइन हेर्न सक्दछन्। यसकालागि पैसा खर्च गरेर चलचित्र भवन पुग्नै पर्दैन।"
एकताले शुरूमा दिबाकर बनर्जीको निर्देशनमा 'लव, सेक्स और धोखा' को निर्माण गरेकी थिर्इन । त्यसपछी एकताले हाल 'रागिनी एमएमएस' नामको चलचित्र बनाएर तयार गरेकी छिन्। यस चलचित्रमा एक युवा दम्पतिको कथा लिएको छ, उनीहरू छुट्टि मनाउन जाँदा आफ्नै अंतरंग दृश्योंहरू खिच्ने गर्दछन्। तर खबरका अनुसार यस चलचित्रमा दिल्ली पव्लिक स्कूलमा भएको यौन घट्ना पनि समेटिएको छ। यस्तै चलचित्र 'डर्टी पिक्चर्स' भने दक्षिण भारतिय सेक्स आइकान सिल्क स्मिथाको जीवनमा आधारित छ।
There was an error in this gadget
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out