यस्ता छन् उत्कृ्ष्ट भएका फोटोहरु Best Photos

(एलु जोशीको उपाधी प्राप्त फोटो। चाबहिलमा भएको प्रहरी र क्याम्पसका विद्यार्थीबीचको भिडन्तमा भाग्दै गरेकी बालिका।)
काठमाडौ‍ - फोटो पत्रकार क्लबले आयोजना गरेको राष्ट्रिय फोटो प्रतियोगितामा वर्षको सर्वोत्कृष्ट फोटो उपाधी जितिन् गोरखापत्र दैनिककी एलु जोशीले। प्रहरी र आन्दोलनकारीको भीडन्तमा परेकी एक बालिकालाई फ्रेमिङ गर्दै खिचेको तस्बिरले १ लाख रुपैयाँ बराबरको उपाधी पाउन सक्यो।
विभिन्न विधामा फोटोग्राफर र फोटो पत्रकारहरुले उपाधी जिते।
उपाधी प्राप्त तस्बिरहरु:
नेचर एन्ड वाइल्ड लाइफ विधामा पहिलोस्थान पाउन सफल। फोटोग्राफर : राजेन्द्र मानन्धर
सगरमाथाको कोङ्ग्दे ताल। नेचर एन्ड वाइल्ड लाइफ विधामा दोस्रो। फोटोग्राफर :ल्हाक्पा सोनाम शेर्पा
सौराहमा चरा। नेचर एन्ड वाइल्ड लाइफ विधामा तेस्रो। फोटोग्राफर : दीपक शाह
टुरिजम प्रमोसनतर्फ प्रथमस्थान प्राप्त फोटो। फोटोग्राफर: रमेश तामाङ
टुरिजम प्रमोसनतर्फ दोस्रो। साँझको नाम्चेबजार। फोटोग्राफर : मोहन दुवाल
टुरिजम प्रमोसन तर्फ तेस्रो। पाटनको नाच। फोटोग्राफर : श्रृजन बज्राचार्य।
न्युजतर्फ पहिलोस्थान प्राप्त तस्बिर। त्रिशुली नदी तरेर माध्यामिक तह पढ्न जाँदै गरेका विद्यार्थीहरु। फोटो : कपिलदेव खनाल
न्युजतर्फ दोस्रो। माओवादीले गरेको हड्तालमा सर्वसाधारणमाथि आक्रमण। फोटोपत्रकार:केशव थोकर।
न्युजतर्फ तेस्रो। बालाजु औद्योगिक क्षेत्रमा आगलागीमा उद्दार। फोटोपत्रकार: नभेष चित्रकार
डेली लाइफ तर्फको पहिलोस्थान जित्न सफल। जोखिमपूर्णरुपमा महाकाली नदी तर्दै महिला। फोटोग्राफर : विक्रम गिरी
डेली लाइफ तर्फ दोस्रो। फोटोग्राफर : विजय राई
पानीका लागि इनार। डेली लाइफ तर्फको तेस्रो स्थान जित्न सफल। फोटोग्राफर : नरेन्द्र श्रेष्ठ
There was an error in this gadget
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out