लुगामात्र फुकालेकोछु, कसैसंग सुत्न त गएको छुर्इन

जनावरहरूका लागि कपडा फुकालेर चर्चामा आएकी नवोदित नायिका कविता राधेश्याममाथी यस्तो फोटो खिचाउनु पब्लिसिटी स्टंट भएको आरोप लागेको छ। तर यसबाट उनी विचलित भएकी छैनन्। उनका अनुसार यदि उनलार्इ पब्लिसिटी नै चाहेको भए उनले कुनै निर्देशक माथी आरोप लगाउने थिर्इन या त फेरी आफ्नै एमएमएस बनाउने थिर्इन। यस भन्दा केही समय अगाडी पनि उनले एक बोल्ड फोटो शूट गराएर सनसनी फैलाएकी थिर्इन।
उनलार्य कपडा फुकालेर जनवरहरूको भलार्इ कसरी हुन्छ भनेर पत्रकारहरूले प्रश्न गर्दा कविताले मानिसहरूले आफ्नो सुविधा तथा सम्पन्नता देखाउनका लागि जानवरहरूको छाला निकालेर लुगा बनाउने गर्दछ, यस्तोमा मैले लुगा फुकालेर यसको बिरोध गर्न नहुने? मैले यसको लागि लुगामात्र फुकालेकोछु, कसैसंग सुत्न त गएको छुर्इन।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out