माओबादीको कारबाहिमा ११ प्रहरीको मृत्यु

भारतको झारखण्डमा माओवादीले थापेको बिद्युतिय धरापमा परी ११ प्रहरीको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । बोकारो जिल्लाको धडधडिया गाउमा माओबादीले गर्न लागेको कार्यक्रम स्थलमा गइरहेका प्रहरी चढेकॊ गाडी बिद्युतिय धरापमा परेको हो । मृत्यु हुनेमा केन्द्रीय प्रहरी फोस्रका आठ र स्थानिय तीन प्रहरी जवान रहेका छन् । घाइते भएका २५ मध्ये केहीको अवस्था गम्भीर छ । माओबादीले भने आफुहरुले कार्यक्रम गर्न लागेको भनि गलत सुचना दिएर प्रहरी बिरुद्धको कारबाही सफलता पाएको प्रतिकि्रया दिएको छ । दुई दिन पहिले मात्र झारखण्डको पश्चिम क्षेत्र सिहभूमीमा माओबादीसंगको भिडन्तमा १० प्रहरी मारिएका थिए ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out