पूजाले गर्ने भइन दोस्रो बिहे

बाल्टिमोर । फोटोग्राफर तथा फिल्म निर्देशक सुरज चन्दसँग सम्बन्ध बिच्छेद गरेपछि अमेरिकाको बाल्टिमोरमा बस्दै आएकी नायिका पूजा  परियार (चन्द)ले एक गायकसँग दोस्रो बिहे गर्ने भएकी छन् ।

लामो समयदेखि मन मिल्ने साथीको खोजीमा रहेको बताउने पूजाले ‘दि एन्जेल’ ब्यान्डका गायक राजु लामासाग शुक्रबार टिकोटालो गरिन् । कार्यक्रममा पूजाकी आमा, छोरी, नातेदार तथा राजुका बाबु र नातेदार उपस्थीत थिए भने बाल्टिमोर क्षेत्रमा बसोवास गर्ने कलाकारहरुको जमघट थियो । कार्यक्रममा उनीहरुले औंठी साटेर इङगेजमेन्ट गरेका थिए ।
अमेरिका बसाईसँगै नजिकिएको यो जोडी केहीसमयको अफयेअरपछि बिबाह बन्धनमा बाँधिन लागेको बताइएको छ ।
आफुहरुले आगामी अगष्ट महिनामा बिबाह गर्न लागेको पूजा र उनका हुनेवाला श्रीमान राजुले बताए । पहिलो पति सुरजसँगको बैबाहिक जीवनबाट पुजाले एक छोरी छन, जो अहिले उनीसँगै अमेरिकामा बस्छिन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out