बिपाशा हलिउडको अंगालोमा

आजकाल बिपाशा बसुको नाम हलिउड कलाकार जोश हार्टनेटसंग जोडिएको छ। यीनीहरू दुबै हाल हलिउड चलचित्र ‘सिंगुलेरिटी’को छाँयाकंणमा व्यस्त रहेका छन्। हालै बिपाशा तथा जोश बसृको होटेलमा यीनीहरूको केही फोटोहरू पत्रकारहरूले खिचेर प्रकाशनमा ल्याएका थिए। यी फोटोहरू देखिएको हाव भावले बिपाशा तथा जोशको सम्बन्ध बयान गरेको थियो।
तर बिपाशाका अनुसार, जोश र उनको सम्बन्ध मित्रतामा मात्र सीमित रहेको छ। चलचित्रको धेरैजस्तो छाँयाकंण कार्य आउटडोर भएको हुनाले यीनीहरू दुबैले धेरै समय सम्म संगै बिताउने मौका पाएका थिए। यस बाट यीनीहरूले प्रेम नगरेतापनि एक अर्का संग निकै नजिकिएका थिए।
बिपाशाका अनुसार यस्तो हल्ला चलचित्र उध्योगमा नायक नायिकाबीच चलि नै रहने भएकोले उनले यसमा ध्यान नदिने बताएकी छिन्।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out